FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

सम्पत्ति कर/घरजग्गा कर

 

सम्पत्ति करको दर

पाँच लाख रुपैयाँसम्मको मूल्यांकनमा ---एक मुष्ठ  (रु १००)

पन्ध्र लाख रुपैयाँसम्म------  प्रति लाख  (रु अठार)

पन्ध्र लाख देखि पच्चिस लाख रुपैयाँसम्म---- प्रति लाख (रु एक्काइस)

पच्चिस लाख देखि पचास लाख रुपैयाँसम्म----  प्रति लाख (रु चौविस)

पचास लाख रुपैयाँदेखि पचहत्तर लाख रुपैयाँसम्म--- प्रति लाख (रु सत्ताइस)

पचहत्तर लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म---  प्रति लाख (रु उनन्तिस)

एक करोड भन्दा माथि-----प्रति लाख  (रु एकतिस)

नामसारीको लागि वडाको सिफारिसका साथै सम्पति करको  नगदी  रसिद, नाता प्रमाणित र सर्जमिन मुचुल्का लिएर मालपोत कार्यालय तानसेन जानुपर्छ |

नागरिता बनाउनको लागि वडाको  सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय तानसेन,पाल्पामा जानुपर्छ तर पासपोर्टको लागि वडाबाट सिफारिस आवश्यकता पर्दैन | यो दुवै सुबिधा हललाई  गाउँपालिकाबाट उपलब्ध गरियको छैन |