FAQs Complain Problems

विपन्न वर्ग सम्मान कार्यक्रम तथा अध्यक्ष नारायण बहादुर कार्कीले आफुले पाउने सेवा सुविधाबाट ६८ विपन्न परिवारकाे स्वास्थ्य बिमा गर्दिनु भएको छ।।

Read More

रिब्दीकाेट गाउँपालिकाकाे १४ औं गाउँसभामा अधिवेशन

Read More

भैरवस्थान मन्दीर

Read More

जलेश्वर मन्दिर

Read More

कान्ताश्रम योगीकुटी

Read More

सेल्फी डाँडा

Read More

रिब्दीकोट डाँडा

Read More

साठीहाते झरना

Read More

त्रैमासिक रूपमा हुने सार्वजनिक सुनुवाइ कार्यक्रम र प्रथम त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा अतिथि जनगाएक जिवन शर्मा

Read More

रिब्दीकोट गाउँपालिका को संक्षिप्त परिचय

रिब्दीकोट गाउँपालीका पाल्पा जिल्लामा अवस्थित छ । नेपाल सरकारले संविधानको भावना र मर्मअनुरसार तोकिएका अधिकार र दायित्वलाई पुरा गर्ने हेतुले viable, sustainable and competent सरकारका रुपमा र केन्द्र सरकारको विकल्प नभै सहअस्तित्व सहसम्बन्धका आधारमा प्रतिस्पर्धाको भावना र जनताको नजिकको सरकारको रुपमा विकास गर्ने मनसायले अधिकार, स्रोत सहित ७४४ स्थानिय तहका रुपमा परिस्करण गर्ने सिलसिलामा साविकका ८ वटा गाउँ विकास समिती ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, पालुङमैनादी, ठिमुरे र फेक गाविसलाई मिलाएर दिगो एकाईका रुपमा विकास गर्ने गरी रिब्दीकोट गाउँपालिका गठन भएको हामी सबैको ठहर छ । र

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

9857060383
अध्यक्ष
9857062358, 9847002542
उपाध्यक्ष
9847333896
प्रबक्ता

कर्मचारी

9857028020
प्रमुख प्रशासकीय अधिकृत
9857062643
सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- वढीमा १५ दिन
जिम्मेवार अधिकारीः- पूर्वाधार शाखा, राजश्व शाखा, गाउँकार्यपालिका प्रमुख प्रशासकीय अधिकृत,
सेवा दिने कार्यालयः- रिब्दीकोट गाउँपालिका
सेवा शुल्कः- दर्ता रु६०००। र असोज मसान्त सम्म नविकरण रु१५००। र चैत्र मसान्त सम्म रु३०००। प्रतिलिपीको रु५००।
आवश्यक कागजातहरुः-

१.व्यक्ति वा संस्थाको निवेदन
२.पासपोर्ट साइजको २ प्रति फोटो 
३ समिति(जाँचबुझ)ले अनुगमन गरि तोकिएका इक्वीपमेन्टहरु
भएको भनि सिफारिस गरेपछि
४.स्थायी लेखा नम्बर तथा घरेलुमा दर्ता भएको प्रमाण
५.कम्तीमा आइ ए वा सो सरह उत्र्तीण गरेका प्रशासन र लेखा
हेर्ने दुई जना कर्मचारी तथा सिभिल ई. विषयमा कम्तिमा
प्रमाणपत्र तह उत्तिर्ण प्राविधिक १ जना लाई नियुक्ति दिई
काममा लगाउने प्रत्र ।
६. अन्य कागजात गाउँपालिकाले तोके बमोजिम हुने छ ।

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्राविधिकको स्थलगत निरीक्षण पश्चात १ दिन
जिम्मेवार अधिकारीः- पूर्वाधार शाखा नक्सापास उपशाखा),प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- रिब्दीकोट गाउँपालिका
सेवा शुल्कः- गाँउपालिकाको निर्णयनुसार
आवश्यक कागजातहरुः-

१. गा.पा. कार्यालयले उपलब्ध गराएको निवेदन,
२. नक्सा पासको सक्कल र प्रतिलिपि
३. पूर्जाको प्रतिलिपि, ना.प्र.प्रतिलिपि र फोटो २ प्रति
४. सम्पती कर तिरेको रसीद
५. चारै दिशावाट प्रस्ट देखिने घरको १/१ प्रति फोटो
६. प्राविधिकको स्थलगत निरीक्षण प्रतिबेदन

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- नक्सा पासको कार्य प्रारम्भ भए पछी १६ दिन देखि ३० दिन भित्र
जिम्मेवार अधिकारीः- शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- रिब्दीकोट गाउँपालिका
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१.गा.पा. कार्यालयले उपलब्ध गराएको फाराम,
२. जग्गाधनी दर्ता प्रमाण पूर्जाका प्रतिलिपि ,
३. ना.प्र.प.को प्रतिलिपि र फोटो २ प्रति ,
४. नापी शाखाबाट प्रमाणित (ब्लु प्रिन्ट/ट्रेस)
५. ईन्जिनियरीङ्ग काउन्सीलमा दर्ता भएको ईन्जिनियरहरुले
बनाएको राष्ट्रिय भवन निर्माण आचारसंहिता २०७२ अनुसार
भवनको नक्सा
६. ईन्जिनियरको काउन्सील दर्ता प्रमाण पत्र
७. नियमानुसार कर तिरेको रसिद
८ साँध सधियारको मन्जुरी ,
९गाउँपालिकाले थप कागजात माग गर्न सक्ने ।
 

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- दर्ता ७ दिन भित्र र नविकरण सोही दिन ।
जिम्मेवार अधिकारीः- वडाको सिफारिसमा शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- रिब्दीकोट गाउँपालिका
सेवा शुल्कः- दर्ता रु५०० र नविकरण रु२५०।
आवश्यक कागजातहरुः-

१. टोल विकास संस्थाको उद्धेश्य सहितको विधान
२. टोल विकास संस्था, समुहको बैठक भेलाको निर्णय
३. कार्य समितिमा रहेका पदाधिकारीहरुको ना.प्र.प.
४. वडा कार्यालयको सिफारिस ।

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- प्राबिधिकबाट स्थलगत अध्ययन गरी ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाको सिफारिसमा सम्बन्धित शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- रिब्दीकोट गाउँपालिका
सेवा शुल्कः- क)कुखुरा पालन तर्फ ५००वटा सम्मको निःशूल्क, ख)५०० –१००० वटा सम्म रु५०० ग),१००१ भन्दा माथी रु१०००। घ) भैसि,वंगुर तथा कृषि फर्म दर्ता रु५००। (नविकरण तर्फ रु५०% दस्तुर लाग्ने)
आवश्यक कागजातहरुः-

१. सम्बन्धित व्यक्ति/संस्थाको निवेदन
२. वडा कार्यालयको सिफारिस
३.जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपी
४. संधियारहरुको सहमती
५.दूई प्रति पासपोर्ट साइजको फोटा

६.शाखाले तोके बमोजिमका अन्य कागजातहरु

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत, गापा उपाध्यक्ष
सेवा दिने कार्यालयः- रिब्दीकोट गाउँपालिका
सेवा शुल्कः- रु१००।
आवश्यक कागजातहरुः-

१. सम्बन्धित व्यक्ति/संस्थाको निवेदन ।
२. वडा कार्यालयको सिफारिस
३. संस्था अन्यत्र दर्ता भई सकेको भए प्रमाण पत्र प्रतिलिपि
५. संस्था रहेको भवनको सम्पती कर तिरेको रसिदको
प्रतिलिपि, भाडामा लिएको भए सम्झौता पत्र ।
६. साधारण सभाको निर्णयको प्रतिलिपि
७. अघिल्लो आ.ब.को लेखा परीक्षण प्रतिवेदन

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- ७ दिन भित्र
जिम्मेवार अधिकारीः- शक्षा शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- रिब्दीकोट गाउँपालिका
सेवा शुल्कः- रु५०००।
आवश्यक कागजातहरुः-

१) निवेदन सहित सञ्चालन गर्ने निकायको प्रस्तावनापत्र
२) सम्बन्धित वडा कार्यालयकोसिफारिस
३) गाउँपालिकाले तोकेको बैकमा ५० हजार रुपैया धरौटी
जम्मा गरेको प्रमाण
४) बहालमा भए कम्तिमा ५ वर्षको बहाल सम्झौता गरेको
प्रमाण
५) अध्यापन गर्ने जनशक्तिको शैक्षिक योग्यता प्रमाणपत्रको
प्रतिलिपी सहित पुर्ण विवरण
६) स्थलगत अनुगमन समितिको सिफारिस

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- माघ मसान्त भित्र निवेदन चैत्र मसान्त भित्र अनुमति दिन
जिम्मेवार अधिकारीः- शिक्षा समितिको सिफारिसमा शिक्षा शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- रिब्दीकोट गाउँपालिका
सेवा शुल्कः- प्रति कक्षा वोर्डिंङ्ग र मा.वि. तहको हकमा रु१५००। आधारभूत तहको हकमा रु१०००।
आवश्यक कागजातहरुः-

१. विद्यालयको कक्षा÷तह अपग्रेड अनुमति निवेदन पत्र
२. सम्बन्धित वडा कार्यालयकोसिफारिस
३) व्यवस्थापन समितिको निर्णय प्रतिलिपी
४) चालु आ.व. सम्मको कर चुक्ता गरेको रसीद
५) तल्लो कक्षाको अनुमति पत्रको प्रतिलिपी
६) स्थलगत अनुगमन प्रतिवेदन

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- पौष मसान्त भित्र निवेदन चैत्र मसान्त भित्र अनुमति दिने
जिम्मेवार अधिकारीः- शिक्षा समितिको सिफारिसमा शिक्षा शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- रिब्दीकोट गाउँपालिका
सेवा शुल्कः- वोर्डिंङ्ग र मा.वि. तहको हकमा रु३०००। र आधारभूत तहको हकमा रु२०००।
आवश्यक कागजातहरुः-

१) तोकिए अनुसारको निवेदन पत्र,
२) सम्बन्धित वडा कार्यालयकोसिफारिस पत्र
३) विद्यालय व्यवस्थापन समितिका निर्णय प्रतिलिपी
४) नजिकका सामुदायिक विद्यालयहरुको सहमति पत्र
५) स्थलगत अनुगमन प्रतिवेदन
६. शिक्षकहरुको शैक्षिक योग्यताका प्रमाणपत्रहरु
 संस्थागत विद्यालयको लागि थप पेश गर्नु पर्ने
७) कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी
८) संस्थापक, व्यवस्थापन समिति र प्रधानाध्यापकको
ना.प्र.प.को प्रतिलिपी र शैक्षिक योग्यताको प्रमाणपत्रको
प्रतिलिपी
९) कक्षागत शुल्क तथा पाठयपुस्तकहरु सम्बन्धी निर्णय
प्रतिलिपी
१०) बहालमा भए घरधनीसँग कम्तीमा ५ वर्षका लागि
गरिएको घर भाडा सम्झौताको प्रतिलिपी
११) कर चुक्ता प्रमाणपत्र 

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य |
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०।
आवश्यक कागजातहरुः-

१. नागरिकता सक्कल/प्रतिलिपी,२ प्रति फोटो
३. बुवा, आमाको नागरिकता

Pages

जानकारी