FAQs Complain Problems

ढुङ्खा,गिटी, बेस, वालुवा,माटो आदि प्राकृतिक एवं खानीजन्य वस्तुको विक्री तथा निकासीदर्ता,अनुमती, नविकरण र खारेजी समेत)

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
राजश्व शाखा पूर्वाधार शाखा,प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
रिब्दीकोट गाउँपालिका
सेवा शुल्क: 
प्रति ट्याक्टरवाट निकासी :रु ६०० । प्रति टिप्परवाट निकासी प्रति क्यू फिट रु ६, माटाे प्रति क्यू फिट रु ३, मिस्कट प्रति क्यू फिट रु ४ ।
आवश्यक कागजातहरु: 

१.सम्बन्धित व्यक्तिको रित पुगेको निवेदन
२.नागरिकताको प्रमाणपत्र
३.ढुङ्खा,गिटी, वालुवा,माटो निकासीका लागि सम्वन्धित
निकायवाट लिएको अनुमती पत्र
४.दर्ता,नविकरण,खारेजीका हकमा गाउँकार्यापालिकको निर्णय
अनुरुप