FAQs Complain Problems

रिब्दीकोट गाउँपालिका स्थागत क्षमता स्वमूल्याङ्कन |

रिब्दीकोट गाउँपालिका को आ.व. ०७६/७७ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी भएको कार्यविधि अनुसार सम्पन्न गरी मन्त्रालयले तयार गरेको सफ्टवेयरमा विवरण प्रविष्ट गरियो | साथै उक्त  स्व मूल्याङ्कनको मिति २०७७/१२/२८ गतेको कार्यपालिकाको बैठकमा प्रस्तुत भएकोमा उक्त मूल्यांकन बैठकबाट अनुमोदन भयो |

मूल्याङ्कनको विस्तृत विवरणमा https://lisa.mofaga.gov.np/dashboard हेर्न सकिने छ |

आर्थिक वर्ष: