FAQs Complain Problems

विपन्न वर्ग सम्मान कार्यक्रम तथा अध्यक्ष नारायण बहादुर कार्कीले आफुले पाउने सेवा सुविधाबाट ६८ विपन्न परिवारकाे स्वास्थ्य बिमा गर्दिनु भएको छ।।

Read More

रिब्दीकाेट गाउँपालिकाकाे १४ औं गाउँसभामा अधिवेशन

Read More

भैरवस्थान मन्दीर

Read More

जलेश्वर मन्दिर

Read More

कान्ताश्रम योगीकुटी

Read More

सेल्फी डाँडा

Read More

रिब्दीकोट डाँडा

Read More

साठीहाते झरना

Read More

त्रैमासिक रूपमा हुने सार्वजनिक सुनुवाइ कार्यक्रम र प्रथम त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा अतिथि जनगाएक जिवन शर्मा

Read More

रिब्दीकोट गाउँपालिका को संक्षिप्त परिचय

रिब्दीकोट गाउँपालीका पाल्पा जिल्लामा अवस्थित छ । नेपाल सरकारले संविधानको भावना र मर्मअनुरसार तोकिएका अधिकार र दायित्वलाई पुरा गर्ने हेतुले viable, sustainable and competent सरकारका रुपमा र केन्द्र सरकारको विकल्प नभै सहअस्तित्व सहसम्बन्धका आधारमा प्रतिस्पर्धाको भावना र जनताको नजिकको सरकारको रुपमा विकास गर्ने मनसायले अधिकार, स्रोत सहित ७४४ स्थानिय तहका रुपमा परिस्करण गर्ने सिलसिलामा साविकका ८ वटा गाउँ विकास समिती ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, पालुङमैनादी, ठिमुरे र फेक गाविसलाई मिलाएर दिगो एकाईका रुपमा विकास गर्ने गरी रिब्दीकोट गाउँपालिका गठन भएको हामी सबैको ठहर छ । र

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

9857060383
अध्यक्ष
9857062358, 9847002542
उपाध्यक्ष
9847333896
प्रबक्ता

कर्मचारी

9857028020
प्रमुख प्रशासकीय अधिकृत
9857062643
सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नलाग्ने र सो भन्दा पछी दर्ता गर्दा रु २००।
आवश्यक कागजातहरुः-

१. पति पत्नी दुवैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम
२. पति पत्नी स्वयं अनिवार्य उपस्थिति हुनु पर्ने
३. पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने
४. पत्नीको विवाह हुनु अगावै नागरिता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने
५. पत्नीको नागरिता प्रमाणपत्र नबनाएको भए जन्मदर्ता प्रमाणपत्रको सक्कल ।
६. पत्नीको पिता वा माइती तर्फको एकाघरको नागरिकता प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नलाग्ने र सो भन्दा पछी दर्ता गर्दा नेपाली रु१००। , अंगे्रजी रु२००।
आवश्यक कागजातहरुः-

१. मृत्यु दर्ता अनुसूची फाराम
२. ना.प्र.प.को सक्कल र प्रतिलिपि
३. मृतकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि
४. गाउँपालिका बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र
५. अस्पतालमा मत्ृयु भएको भए मत्ृयु प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नलाग्ने र सो भन्दा पछि रु २०० |-
आवश्यक कागजातहरुः-

१. जन्म दर्ता अनुसुची फाराम
२.ना.प्र.प.को सक्कल र प्रतिलिपि
३. नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि
४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
५. गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि
६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपी

Pages

जानकारी