FAQs Complain Problems

मिति २०८०।०३।०५ गते १३ औं गाउँसभामा गाउँपालिका अध्यक्ष श्री नारायण बहादुर कार्की ज्यू नीति तथा कार्यक्रम प्रस्तुत गर्दै,साथमा गाउँपालिका उपाध्यक्ष श्री कान्ता अधिकारी एवंम् प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल ज्यू हरू।।।

Read More

जलेश्वर मन्दिर

Read More

भैरवस्थान मन्दीर

Read More

सेल्फी डाँडो

Read More

कान्ताश्रम योगीकुटी

Read More

पूर्ण खोप गाउँपालिका सुनिश्चितता घोषणा समारोह

Read More

सम्माननिय राष्ट्रपती श्री रामचन्द्र पौडेल ज्यूका आर्थिक सल्लाहकार अर्थविद एवम् पुर्व गभर्नर डा. श्री चिरन्जिवी नेपाल ज्यूलाइ रिब्दिकोट गाउँपालिकाका जनप्रतिनिधी ज्यूहरु तथा कर्मचारीहरुको उपस्थितिमा स्वागत एवम् बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरीयो।

Read More

रिब्दीकोट डाँडा

Read More

साठीहाते झरना

Read More

रिब्दीकोट गाउँपालिका को संक्षिप्त परिचय

रिब्दीकोट गाउँपालीका पाल्पा जिल्लामा अवस्थित छ । नेपाल सरकारले संविधानको भावना र मर्मअनुरसार तोकिएका अधिकार र दायित्वलाई पुरा गर्ने हेतुले viable, sustainable and competent सरकारका रुपमा र केन्द्र सरकारको विकल्प नभै सहअस्तित्व सहसम्बन्धका आधारमा प्रतिस्पर्धाको भावना र जनताको नजिकको सरकारको रुपमा विकास गर्ने मनसायले अधिकार, स्रोत सहित ७४४ स्थानिय तहका रुपमा परिस्करण गर्ने सिलसिलामा साविकका ८ वटा गाउँ विकास समिती ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, पालुङमैनादी, ठिमुरे र फेक गाविसलाई मिलाएर दिगो एकाईका रुपमा विकास गर्ने गरी रिब्दीकोट गाउँपालिका गठन भएको हामी सबैको ठहर छ । र

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

9857060383
अध्यक्ष
9857062358
उपाध्यक्ष
9847333896
प्रबक्ता

कर्मचारी

9857075307
प्र.प्र.अधिकृत,रा.प.तृतीय
9857062643
सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- मेलमिलापः तीन महिना भित्र
जिम्मेवार अधिकारीः- कानूनी मामिला इकाइ महिना भित्र ,संयोजक,न्यायीक समिति वा समितिले तोकेको मेलमिलाप कर्ता/केन्द्र
सेवा दिने कार्यालयः- रिब्दीकोट गाउँपालिका
सेवा शुल्कः- गाउँपालिकाको न्यायिक निरुपण तथा मेलमिलाप ऐन २०७५ले तोकेको दस्तुर
आवश्यक कागजातहरुः-

१ रितपूर्वक तयार गरेको (तीन पुस्ते विवरण, ठेगाना र सम्पर्क माध्यम खुलेको) निवेदन
२ सम्बन्धित वडाको सिफारिस पत्र
३ हदम्याद तोकिएको विषयमा सोही बमोजिम र
नतोकिएकोमा ३५ पैतिस) दिनभित्र
४. आवश्यक अन्य सम्वद्ध कागजातहरु

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- मापदण्डको आधारमा गाउँ विपत व्यवस्थापन समितिको निर्णयअनुसार
जिम्मेवार अधिकारीः- विपत व्यवस्थापन उपशाखा, प्रमुख प्रशासकीय अधिकृत , गा.पा.का अध्यक्ष
सेवा दिने कार्यालयः- रिब्दीकोट गाउँपालिका
सेवा शुल्कः- निःशूल्क
आवश्यक कागजातहरुः-

१.व्यक्ति स्वयको निवेदन
२. आधीकारीक परिचय पत्रको प्रतिलिपी
३. वडा कार्यालयको सिफारिस
४.आवश्यकतानुसार सर्जमिन तथा प्रहरी मुचुल्का 

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- विल भरपाई रुजु गरी आवश्यकतानुसार अनुगमन समेत गरी वढीमा ७ दिन भित्र
जिम्मेवार अधिकारीः- लक्ष्ति कार्यक्रमको हकमा सामाजिक विकास शाखा ,उपाध्क्ष, प्रमुख प्रशासकीय शाखा
सेवा दिने कार्यालयः- रिब्दीकोट गाउँपालिका
सेवा शुल्कः- निः शूल्क
आवश्यक कागजातहरुः-

क) कार्यक्रमको खाका सहितको प्रश्तावना पेश गरेको
ख)काम सम्पन्न भए पछि खर्च सार्वजनिक,वील भरपाई र प्रगति
प्रतिवेदन तथा वडामा कार्यक्रम संचालन भएकोमा वडाको
सिफारिस सहित भूक्तानीका लागि गाउँपालिकामा पेश गर्नुपर्ने ।
ग) अन्य कागजात गाउँपालिकाले तोकेका कागजातहरु

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- विल भरपाई रुजु गरी आवश्यकतानुसार अनुगमन समेत गरी वढीमा ७ दिन भित्र
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा, लेखा शाखा, गा.पा. उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- रिब्दीकोट गाउँपालिका
सेवा शुल्कः- निः शूल्क
आवश्यक कागजातहरुः-

१. किस्ता भुक्तानी/फरफारक निवेदन र वील भरपाई
२ सम्बन्धित वडामा मात्र संचालित वडा समितिको सिफारिस
तथा प्राविधिक प्रतिवेदन
३. योजना सम्पन्न भएको उपभोक्ता/निर्माण समितिको निर्णय
प्रतिलिपि तथा फोटाहरु
६. अनुगमन समितिको निर्णय/निरीक्षण प्रतिवेदन प्रतिवेदन
७. वडा सचिव/वडा अध्यक्ष/पालिकाको प्रतिनिधीको रोहवरमा
गरिएको सार्वजनिक परीक्षणको निर्णय प्रतिलिपी
८.खर्च सार्वजनिक सूचना फाराम
९ भौतिक तथा वित्तीय प्रगति प्रतिवेदन.
१०. गाउँपालिकाले तोकेका अन्य आवश्यक कागजातहरु

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्राबिधिक शाखा, प्रमुख प्रशासकीय अधिकृत,गा.पा. अध्यक्ष
सेवा दिने कार्यालयः- रिब्दीकोट गाउँपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. आयोजना तथा संझौता फाराम
२. आम भेला वा गाउँकार्यापालिकाले उपभोक्ता समिति वा
निर्माण समिति गठन गरेको निर्णयको प्रतिलिपी ।
३ तीनलाख भन्दा माथीका योजनाको हकमा सूचना पार्टी(
ज्यमष्लनद्ययबचम)राख्ने कवुलियतनामा
४.सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
५.खाता खोल्ने प्रयोजनका लागि उपभोक्ता/ निर्माण समितिका
पदाधिकारीको नागरिताको प्रतिलिपी
५. प्राबिधिक लागत अनुमान (ला.ई)
६. बैंक खाता खोल्न ३/३ प्रति फोटो, उपभोक्ता/निर्माण
समितिको निर्णय ।
७. गाउँपालिकाले तोकेका अन्य आवश्यक कागजातहरु
 

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा पूर्वाधार शाखा,प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- रिब्दीकोट गाउँपालिका
सेवा शुल्कः- प्रति ट्याक्टरवाट निकासी :रु४२०। प्रति ट्क,टिप्परवाट निकासी रु१२००।
आवश्यक कागजातहरुः-

१.सम्बन्धित व्यक्तिको रित पुगेको निवेदन
२.नागरिकताको प्रमाणपत्र
३.ढुङ्खा,गिटी, वालुवा,माटो निकासीका लागि सम्वन्धित
निकायवाट लिएको अनुमती पत्र
४.दर्ता,नविकरण,खारेजीका हकमा गाउँकार्यापालिकको निर्णय
अनुरुप

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- रिब्दीकोट गाउँपालिका
सेवा शुल्कः- गा.पा.को आर्थिक ऐन बमोजिम सम्झौता रकमको १० प्रतिशत
आवश्यक कागजातहरुः-

१.व्यक्ति वा संस्थाले घरधनी सँग गरिएको सम्झौता पत्र । 

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ५ दिन भित्र
जिम्मेवार अधिकारीः- राजश्व शाखा, प्रमुख प्रशासकिया अधिकृत
सेवा दिने कार्यालयः- रिब्दीकोट गाउँपालिका
सेवा शुल्कः- गा.पा.को आर्थिक ऐन तथा व्यक्तिको स्व मूल्यांकनले ठहरे बमोजिम
आवश्यक कागजातहरुः-

१ जग्गाधनी प्रमाणपत्र वा प्रतिलिपी २. पछिल्लो पटक कर तिरेको रसिद
३ जग्गा/घरधनी स्वंयले गाउँपालिका तथा वडावाट उपलब्ध
हुने फारम भरी पेश गर्नु पर्ने ।

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- ३ दिन भित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा गाउँपालिकाको उपाध्यक्ष तथा अध्यक्ष
सेवा दिने कार्यालयः- रिब्दीकोट गाउँपालिका
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन तथा गाउँकार्यापालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

.

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- दर्ताका लागि नियमानुसार, लेखापरीक्षणको अनुमती ३ दिन भित्र
जिम्मेवार अधिकारीः- शाखा प्रमुख,प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- रिब्दीकोट गाउँपालिका
सेवा शुल्कः- दर्ताको लागि रु३०००। लेखापरीक्षण अनुमतिका लागि शुल्क नलाग्ने ।
आवश्यक कागजातहरुः-

१ सहकारीको दर्ताको लागि :संस्थाको प्रस्तावित विनियम
सहितको निवेदन ।
२ सम्भाव्यता अध्ययन प्रतिवेदन
३ सहकारी नविकरणको लागि :लेखापरीक्षणको प्रतिवेदन तथा
साधारण सभाको निर्णयको प्रतिलिपी
४ खारेजी र विघटन नियमानुसार हुने छ ।
 

Pages

जानकारी