FAQs Complain Problems

सूचना

गाउँपालिकाका अध्यक्ष श्री नारायण बहादुर जी.सी.को अध्यक्षतामा भएको रिब्दीकोट गाउँपालिकाको आठौं गाउँ सभा आर्थिक वर्ष ०७७/०७८ को अर्धवार्षिक कार्य प्रगतिको समीक्षा वडा अध्यक्ष एवम सदस्यहरुबाट प्राप्त वडागत  समस्या एवम सुझावहरुको छलफल  तथा गाउँपालिकाको विभिन्न एन ,नियमावली एबम कार्यविधिहरु पारित  गर्दै सम्पन्न भयो |

दस्तावेज:
मिति: 01/13/2021 - 17:14

Pages