FAQs Complain Problems

७४/७५

नीति कार्यक्रम तथा बजेट सार्वजनिक|

रिब्दीकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले मंगलबार खस्यौलीमा गरेको पत्रकार सम्मेलनमार्फत आगामी वर्षको कार्यक्रम र नीति सार्वजनिक गरेको हो । कार्यक्रम प्रमूख प्रशासकीय अधिकृत अनिल पौडेल, आर्थिक प्रशासन प्रमूख तेजराज अघिकारी वडा नं.

Pages