FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नलाग्ने र सो भन्दा पछि रु २०० |-
आवश्यक कागजातहरु: 

१. जन्म दर्ता अनुसुची फाराम
२.ना.प्र.प.को सक्कल र प्रतिलिपि
३. नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि
४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
५. गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि
६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपी