FAQs Complain Problems

पारिवारिक नाता प्रमाणित तथा नाता कायम प्रमाणित/सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य |
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नेपालीमा रु२५० र अंगे्रजीमा रु५००।
आवश्यक कागजातहरु: 

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिहरुको ना.प्र.प.को प्रतिलिपि १/१ प्रति,
३ नाता प्रमाण खुल्ने कागजातको सक्कल र प्रतिलिपि 
४. गाउँपालिका बाहिरका ना.प्र. भएमा बसाईसराई दर्ता प्रमाण पत्र
५. नावालकको हकमा जन्म दर्ताको सक्कल र प्रतिलिपि
६. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २/२ प्रति
७. आवश्यकता अनुसारको सर्जमिन गर्न सक्ने