FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नलाग्ने र सो भन्दा पछी दर्ता गर्दा नेपाली रु१००। , अंगे्रजी रु२००।
आवश्यक कागजातहरु: 

१. मृत्यु दर्ता अनुसूची फाराम
२. ना.प्र.प.को सक्कल र प्रतिलिपि
३. मृतकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि
४. गाउँपालिका बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र
५. अस्पतालमा मत्ृयु भएको भए मत्ृयु प्रमाण पत्रको प्रतिलिपि