FAQs Complain Problems

संस्था नवीकरण,नामसारीको सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत, गापा उपाध्यक्ष
सेवा दिने कार्यालय: 
रिब्दीकोट गाउँपालिका
सेवा शुल्क: 
रु१००।
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्ति/संस्थाको निवेदन ।
२. वडा कार्यालयको सिफारिस
३. संस्था अन्यत्र दर्ता भई सकेको भए प्रमाण पत्र प्रतिलिपि
५. संस्था रहेको भवनको सम्पती कर तिरेको रसिदको
प्रतिलिपि, भाडामा लिएको भए सम्झौता पत्र ।
६. साधारण सभाको निर्णयको प्रतिलिपि
७. अघिल्लो आ.ब.को लेखा परीक्षण प्रतिवेदन