FAQs Complain Problems

३. विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नलाग्ने र सो भन्दा पछी दर्ता गर्दा रु २००।
आवश्यक कागजातहरु: 

१. पति पत्नी दुवैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम
२. पति पत्नी स्वयं अनिवार्य उपस्थिति हुनु पर्ने
३. पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने
४. पत्नीको विवाह हुनु अगावै नागरिता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने
५. पत्नीको नागरिता प्रमाणपत्र नबनाएको भए जन्मदर्ता प्रमाणपत्रको सक्कल ।
६. पत्नीको पिता वा माइती तर्फको एकाघरको नागरिकता प्रतिलिपि