FAQs Complain Problems

४.बसाईसराई दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनकाे अवधिमा सरि जाने ठाउँबाट सरि अाएकाे दर्ता निशुल्क साे पछि रू २००
आवश्यक कागजातहरु: 

१. बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश
गर्नुपर्ने (बसाइ सराई दर्ता प्रमाणपत्र सहित)
२. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि रघरमुलीको ना.प्र.पत्र
३. घर,जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी र सो नभएको हकमा बसाइखुल्ने प्रमाण
४ बसाईसराई गरी आएकाहरुको नागरिकताको प्रतिलिपि÷जन्म दर्ता प्रमाण पत्र