FAQs Complain Problems

सूचना तथा समाचार

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना |

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना |(बुटवलबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाको मिनी २०७५/०६/२८ को अंकमा यो सूचना प्रकाशित भएकोले  उक्त पत्रिका हेर्नुहुन समेत सरोकावालाहरु लाई अनुरोध गरिन्छ |)

दस्तावेज: 

रिब्दीकोट गाउँपालिकाको सम्पति कर सम्बन्धि २ दिने तालिम |

मिति २०७५ /०६ /२२ र २३ गते रिब्दीकोट गाउँपालिकाको सम्पति कर सम्बन्धि २ दिने तालिम सम्पन भयो | तालिम सबै वार्डका वार्ड अध्यक्ष र वार्ड सहायकलाई दिइयो |

नतिजा प्रकाशन सम्बन्धमा |

नतिजा प्रकाशन सम्बन्धमा |

दस्तावेज: 

स्वागत तथा धन्यवाद बोर्ड मुख्य-मुख्य प्रवेश मार्गमा स्थापना गर्ने कार्य सम्पन्न |

पर्यटकीय र धार्मिक स्थलको पहिचान सहित मगरी पोशाकमा सुसजित कन्या द्वारा स्वागत गरिएको स्वागत तथा धन्यवाद बोर्ड मुख्य मुख्य प्रवेश मार्गमा राख्ने क्रर्ममा ऊपस्थित पदाधिकारी ,कर्मचारी र सर्वसाधारण|

स्वीकृत पत्र |

दस्तावेज: 

Pages