FAQs Complain Problems

सूचना तथा समाचार

समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न |

मिति २०७५ /०४/२८ गते रिब्दीकोट गाउँपालिकाको आयोजनामा गाउँपालिकाको समग्र भौतिक,सामाजिक तथा आर्थिक प्रगतिका साथै आर्थिक बर्ष २०७४/७५ को समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सममुदायिक अध्ययन केन्द्र ,हार्थोकमा सम्पन्न भयो |

१३ वटा सौर्य सडक बत्ती जडान कार्य सम्पन्न |

रिब्दीकोट गाउँपालिका र AEPC को साझेदारीमा गाउँपालिकाको बिभिन्न महत्वपूर्ण स्थानमा १३ वटा सौर्य सडक बत्ती जडान कार्य सम्पन्न भएको छ |

सूचना !!

सूचना !!

Pages