Submitted on: Fri, 03/09/2018 - 10:32
रिब्दिकोट गाउँपालिका र महिला हक आधिकार मञ्चको आयोजनामा १०८ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा रिब्दिकोट गाउँपालिका विकासको लागि महिला को भूमिका बिषयमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न गरियो| कार्यक्रमको उद्घाटन पूर्व सभासद नारायाणी शर्मा ले गर्नु भयो | महिलालाई पनि आउने दिनमा गाउँपालिकाको मह