FAQs Complain Problems

सूचना तथा समाचार

नारी दिवसको अवसरमा वक्तृत्व कला प्रतियोगिता|

रिब्दिकोट गाउँपालिका र महिला हक आधिकार मञ्चको आयोजनामा १०८ औं  अन्तराष्ट्रिय  नारी दिवसको अवसरमा रिब्दिकोट गाउँपालिका  विकासको  लागि महिला को भूमिका बिषयमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न गरियो| कार्यक्रमको उद्घाटन पूर्व सभासद नारायाणी शर्मा ले गर्नु भयो | महिलालाई पनि आउने दिनमा गाउँपालिकाको मह

क्लिनिकल अपडेट एवं EOC सम्बन्धि ३ दिने कार्येक्रम |

क्लिनिकल अपडेट एवं EOC सम्बन्धि ३ दिने कार्येक्रम  आजबाट  रिब्दिकोट गाउँपालिको भवनमा सुरु| यो कार्येक्रमा गाउँपालिका अन्तरगत  ८ जना नर्सको सहभागिता रहेको छ|

कार्येक्रमका उदेश्यहरु |

प्रतिभा पहिचान कार्यक्रम सम्पन्न|

रिब्दिकोट गाउँपालिका शिक्षा शाखाको आयोजना मा गरिएको प्रतिभा पहिचान कार्यक्रमको केहि झलकहरु |

६८ औं प्रजातन्त्र दिवसको अवसरमा ज्येष्ठ नागरिक परिचय पत्र वितरण|

६८ औं प्रजातन्त्र दिवस को अवसरमा रिब्दिकोट गाउँपालिकाले ज्येष्ठ नागरिक परिचय पत्र वितरणका साथै चियापानको कार्यक्रम सम्पन्न भयो | सो कार्यक्रमा २७ जना ज्येष्ठ नागरिक लाई परिचय पत्र वितरण गरियो|

रिब्दिकोट गाउँपालिकाको भवन निर्माण को लागी सम्झौता|

रिब्दिकोट गाउँपालिका भवनको तल्ला थप्ने काम को लागि सम्झौताको आज मिति २०७४/११/०२ गते गरियो | सम्झौता अनुसार २०७५/०३/२० गते भित्र सम्पन्न गर्ने  गरि सो सम्झौता गरियो | सम्झौता R & R construction company  र  रिब्दिकोट गाउँपालिका बिच भयो |  

गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य सस्थाहरुमा अनुगमन

रिब्दिकोट गाउँपालिकाअन्तर्गत रहेका स्वास्थ्य सस्थाहरुमा पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायत स्वास्थ्य कर्मचारीको टीम कुसुमखोला स्वास्थ्य चौकी , पालुङ् स्वास्थ्य चौकी , फेक स्वास्थ्य चौकी , ठिमुरे स्वास्थ्य चौकी र ठिमुरे समुदायिक ईकाई को अनुगमन

Pages