FAQs Complain Problems

फरक क्षमता भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण |

मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गत गाउँपालिकाद्वारा श्री भवानी मा.बि. कुसुमखोलामा अध्ययनरत फरक क्षमता भएका विद्यार्थी बालबालिकाहरुलाइ ब्ल्याङ्केट, ट्र्याकसुट, डसना लगायत न्यानो कपडाहरु आज बितरण गरियो !!

आर्थिक वर्ष: