Submitted on: Wed, 05/17/2023 - 11:38
रिब्दीकोट गाउँपालिका वडा नं. ६ का विभिन्न स्थानहरुमा जिल्ला प्रशासन कार्यालय पाल्पा, जिल्ला समन्वय समिति पाल्पा, कृषि ज्ञान केन्द्र पाल्पा एवम् रिब्दीकोट गाउँपालिका तथा कृषकहरुको संयुक्त उपस्थितिमा "पौरखनी स्मार्ट कृषि गाउँ कार्यक्रम" अन्तरगत कृषकहरुले आधुनिक प्रविधि अनुसार गर्नुभएको विभिन्न किसिमका खेतीबालीहरुको अध्ययन, आवश्यक परामर्श सहित अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
Pages