FAQs Complain Problems

ग्यालरी

वि.सं.2081 साल बैशाख 1 गते देखि 7 गते सम्म देशै भरी व्यक्तिगत घटना दर्ता सप्‍ताह मनाउने कार्य भईरहेको छ। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईंसराई जस्ता व्यक्तिगत घटनाहरु घटना घटेको पैंतीस दिन भित्र आफ्नो स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा गई अनिवार्य रुपमा दर्ता गरौं, गराऔं।

मिति: 04/14/2024 - 23:50

म बनाउछु मेराे रिब्दीकाेट अभियान अन्तर्गत गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले आफुले पाउने सेवा सुविधा विपन्न नागरिककाे लागि स्वास्थ्य बिमा कार्यक्रममा लगाउनु भएको छ।।

मिति: 03/03/2024 - 13:00

शुभकामना

मिति: 10/18/2023 - 13:11
मिति: 06/05/2023 - 10:39

रिब्दीकोट गाउँपालिका वडा नं. ६ का विभिन्न स्थानहरुमा  जिल्ला प्रशासन कार्यालय पाल्पा, जिल्ला समन्वय समिति पाल्पा, कृषि ज्ञान केन्द्र पाल्पा एवम् रिब्दीकोट गाउँपालिका तथा कृषकहरुको संयुक्त उपस्थितिमा "पौरखनी स्मार्ट कृषि गाउँ कार्यक्रम" अन्तरगत कृषकहरुले आधुनिक प्रविधि अनुसार गर्नुभएको विभिन्न किसिमका खेतीबालीहरुको अध्ययन, आवश्यक परामर्श सहित अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 05/17/2023 - 11:38

पूर्ण खोप गाउँपालिका सुनिश्चितता घोषणा ।

मिति: 05/15/2023 - 16:27

रिब्दीकोट गाउँपालिका वडा नं. २ लघुवा पाल्पामा  सो वडाका अध्यक्ष श्री ओम प्रसाद पोखरेल ज्यूको अध्यक्षता, गाउँपालिका अध्यक्ष श्री नारायण बहादुर कार्की ज्यूको प्रमुख आतिथ्यता, उपाध्यक्ष श्री कान्ता अधिकारी ज्यूको विशिष्ट आतिथ्यता एवम् सम्पूर्ण सरोकारवाला पक्षहरुको उपस्थितिमा थप नयाँ एक "लघुवा सामुदायिक स्वास्थ्य इकाई" को समुद्घघाटन समारोह सम्पन्न भएको छ ।

मिति: 05/15/2023 - 16:18

Pages