समाचार
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग |
धुर्मुस सुन्तली फाउन्डेसनद्धारा चितवनको भरतपुरमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग गर्नुहुने ब्यक्तिहरुको विवरण |
१.ताल्तुंग मा.वि. पेलाचौरका सम्पूर्ण शिक्षक स्टाफहरुको तर्फबाट बिद्यालय प्र.अ. रिता रानाबाट रु ४५००|-
२.R&R Civil Construction Sewa का राजेन्द्र के.सी मार्फत रु २०००|-.
३ आदर्श मा.वि देउरालीका प्र.अ. श्री निर्मल प्रसाद खनाल बाट रु ११००|-
४.आदर्श मा.वि. लघुवाका प्र.अ./NNTA अध्यक्ष श्री अच्युतराज नेपालबाट एक दिनको तलब भत्ता बापत प्राप्त हुने रकम रु ११००|-
गाउँपालिकाका अध्यक्ष श्री नारायण बहादुर जी.सी लाई बुझाउदै गर्दाको तस्बिरहरु |