समाचार
विपत व्यवस्थापन सहयोग(वाढी,पहिरो, आगलागी लगायतमा परी जनधनको क्षती भएमा)
सेवा प्रकार:
लाग्ने समय:
मापदण्डको आधारमा गाउँ विपत व्यवस्थापन समितिको निर्णयअनुसार
जिम्मेवार अधिकारी:
विपत व्यवस्थापन उपशाखा, प्रमुख प्रशासकीय अधिकृत , गा.पा.का अध्यक्ष
सेवा दिने कार्यालय:
रिब्दीकोट गाउँपालिका
सेवा शुल्क:
निःशूल्क
आवश्यक कागजातहरु:
१.व्यक्ति स्वयको निवेदन
२. आधीकारीक परिचय पत्रको प्रतिलिपी
३. वडा कार्यालयको सिफारिस
४.आवश्यकतानुसार सर्जमिन तथा प्रहरी मुचुल्का