FAQs Complain Problems

सूचना तथा समाचार

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न|

मिति २०७४ चैत १६ गते बिहिबारको दिन रिब्दीकोट गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ पाल्पाको सहजीकरणमा गाउँपालिकाले  रिब्दीकोट-५ ,कुसुमखोलामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ |

शिक्षा तथा स्वास्थ्य सम्बन्धि विधेयक तर्जुमाका लागि सरोकारवाला छलफल |

शिक्षा तथा स्वास्थ्य  सम्बन्धि विधेयक तर्जुमाका लागि सरोकारवालासंग रिब्दीकोट ,७ बतासेमा छलफल सुरु|

शिक्षा तथा स्वास्थ्य सम्बन्धि विधेयक(ऐन) तर्जुमाका लागि सरोकारवाला संग छलफल |

शिक्षा तथा स्वास्थ्य  सम्बन्धि विधेयक(ऐन) तर्जुमाका लागि सरोकारवाला संग रिब्दीकोट -३, हार्थोक बाट छलफल सुरु|

मौरी घार तथा गोला ,टोपी .पन्जा सहितको कृषि सामग्रीहरुको वितरण |

कृषि प्रसार कार्यक्रम अन्तर्गत ५०% अनुदानमा  मौरी(५० घार ) घार तथा गोला ,टोपी पन्जा सहितको कृषि सामग्रीहरुको  वितरण गरियो |

कृषि फर्म दर्ताको शुभारम्भ |

रिब्दीकोट गा.पा .  अन्तरगत व्यवसायिक कृषि फर्म दर्ताको शुभारम्भ एक समारोहको बीच कृषि शाखा ,गा .पा अध्यक्ष तथा  प्रमुख प्रशासकीय अधिकृत ज्यूबाट प्रमाण पत्र वितरण गरियो |

नारी दिवसको अवसरमा वक्तृत्व कला प्रतियोगिता|

रिब्दिकोट गाउँपालिका र महिला हक आधिकार मञ्चको आयोजनामा १०८ औं  अन्तराष्ट्रिय  नारी दिवसको अवसरमा रिब्दिकोट गाउँपालिका  विकासको  लागि महिला को भूमिका बिषयमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न गरियो| कार्यक्रमको उद्घाटन पूर्व सभासद नारायाणी शर्मा ले गर्नु भयो | महिलालाई पनि आउने दिनमा गाउँपालिकाको मह

Pages

//