समाचार
लक्षित कार्यक्रमको हकमा
सेवा प्रकार:
लाग्ने समय:
विल भरपाई रुजु गरी आवश्यकतानुसार अनुगमन समेत गरी वढीमा ७ दिन भित्र
जिम्मेवार अधिकारी:
लक्ष्ति कार्यक्रमको हकमा सामाजिक विकास शाखा ,उपाध्क्ष, प्रमुख प्रशासकीय शाखा
सेवा दिने कार्यालय:
रिब्दीकोट गाउँपालिका
सेवा शुल्क:
निः शूल्क
आवश्यक कागजातहरु:
क) कार्यक्रमको खाका सहितको प्रश्तावना पेश गरेको
ख)काम सम्पन्न भए पछि खर्च सार्वजनिक,वील भरपाई र प्रगति
प्रतिवेदन तथा वडामा कार्यक्रम संचालन भएकोमा वडाको
सिफारिस सहित भूक्तानीका लागि गाउँपालिकामा पेश गर्नुपर्ने ।
ग) अन्य कागजात गाउँपालिकाले तोकेका कागजातहरु