Submitted on: Thu, 06/25/2020 - 15:35
रिब्दीकोट गाउँपालिकाको सातौं गाउँ सभाबाट पारित मुख्य कार्यक्रमहरु |
कृषि र पशुपालनमा प्रोत्साहनको लागि कृषि ऋण र ब्याज सहुलियतमा उपलब्ध गराउने |
कृषकको लागि लगानी सुनिश्चितता गर्न गाउँपालिकाको अनुदानमा अनिवार्य बाली र पशु धन बिमा |