समाचार
व्यवसाय दर्ता तथा नविकरण(औषधी ,मासु ,मदिरा पसल तथा व्यवसाय वाहेक)
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्दक्ष वा निजको काम गर्न तोकिएको सदस्य |
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु:
१.गापाले तोकेको ढाँचाको निवेदन
२.हालसालै खिचेको २ प्रति पासपोर्ट साइजको फोटा
३.नागरिकताको प्रतिलिप