FAQs Complain Problems

स्थायी/अस्थायी बसोवास प्रमाणित सिफारिस |

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन |
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य |
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्थायी रु२००।, अस्थायी रु१५०।
आवश्यक कागजातहरु: 

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि
३. जग्गाधनी प्रमाणपूर्जा वा घर निर्माण इजाजत पत्रको प्रतिलिपि
४. घरजग्गा कर तिरेको चुक्तापत्रको प्रतिलिपि
५. नागरिकता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ताको प्रमाण पत्र