समाचार
गाउँपालिकास्तरीय आयोजना सम्झौता तथा बैंक खाता खोल्ने
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
प्राबिधिक शाखा, प्रमुख प्रशासकीय अधिकृत,गा.पा. अध्यक्ष
सेवा दिने कार्यालय:
रिब्दीकोट गाउँपालिका
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
१. आयोजना तथा संझौता फाराम
२. आम भेला वा गाउँकार्यापालिकाले उपभोक्ता समिति वा
निर्माण समिति गठन गरेको निर्णयको प्रतिलिपी ।
३ तीनलाख भन्दा माथीका योजनाको हकमा सूचना पार्टी(
ज्यमष्लनद्ययबचम)राख्ने कवुलियतनामा
४.सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
५.खाता खोल्ने प्रयोजनका लागि उपभोक्ता/ निर्माण समितिका
पदाधिकारीको नागरिताको प्रतिलिपी
५. प्राबिधिक लागत अनुमान (ला.ई)
६. बैंक खाता खोल्न ३/३ प्रति फोटो, उपभोक्ता/निर्माण
समितिको निर्णय ।
७. गाउँपालिकाले तोकेका अन्य आवश्यक कागजातहरु