समाचार
समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न |
मिति २०७५ /०४/२८ गते रिब्दीकोट गाउँपालिकाको आयोजनामा गाउँपालिकाको समग्र भौतिक,सामाजिक तथा आर्थिक प्रगतिका साथै आर्थिक बर्ष २०७४/७५ को समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सममुदायिक अध्ययन केन्द्र ,हार्थोकमा सम्पन्न भयो |