FAQs Complain Problems

सूचना तथा समाचार

स्वदेश तथा विदेशमा अस्थायी बसोबास गरिरहेका व्यक्तिहरुको लागि Online Form !!

COVID-19 तथा कोरोना भाइरस विश्वब्यापी महामारीको रुप लिईरहेको र नेपाल समेत उच्च जोखिम मुलुकको रुपमा रहेकाले यस रिब्दीकोट गाउँपालिकामा स्थायी ठेगाना भई हाल रोजगारीको शिलशिलामा स्वदेश तथा विदेशमा अस्थायी बसोबास गरिरहेका व्यक्तिहरुको सहि विवरण तल उल्लेख गरिएको Online Form को लिंक(

राहत सामग्री वितरण |

Coronavirus (कोभिड-१९)को सम्भावित संक्रमणबाट बच्न नेपाल सरकारले गरेको Lockdown(बन्दाबन्दी) कारण समस्यामा परेका ज्यालादारी गरी जीवनयापन गर्ने अति बिपन्न परिवारलाई गाउँपालिकाको निर्णयानुसार वडा स्तरीय राहत सिफारिस समितिको सिफारिस बमोजिम वडा नं ३ का २० घर परिवार लाई आज प्रतिपरिवार २० किलो चामल,२ किल

COVID-19 बाट बच्न गा.पा. बाट निशुल्क Mask वितरण |

गाउँपालिका भित्र अवस्थित सम्पूर्ण विद्यालयका विद्यार्थीहरु तथा शिक्षक तथा कर्मचारीहरुलाई कोरोना भाइरस COVID-19 को महामारीबाट जोगिन गाउँपालिकाद्वारा नि:शुल्क मास्क(MASK) बितरण कार्यक्रम सम्पन्न |

Pages

//