FAQs Complain Problems

सूचना तथा समाचार

सम्पूर्ण कर्मचारीहरूलाई PAN No. लिनुहुन बारे |

मासिक तलब भुक्तानीका लागि PAN No. अनिवार्य भएकाले यथाशीघ् PAN No. लिनुहुन गाउँपालिका अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूलाई  अनुरोध गरिन्छ ।

PAN no. लिने सहज तरिका यसप्रकार छ |

७३ घरधुरीमा खानेपानीको धारा जडान |

एक घर एक धाराको नीति अनुरुप रिब्दीकोट गाउँपालिका वडा न. २ लघुवामा ७३ घरधुरीमा खानेपानीको धारा जडान भइ गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीद्वारा समुद्घाटन !!!

विशेषज्ञ सहितको १ दिने नि:शुल्क स्वास्थ्य शिविर |

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय प्रदेश नं ५,रुपन्देहीको आयोजना तथा रिब्दीकोट गाउँपालिकाको समन्वयमा सामाजिक विकास मन्त्रालयबाट माननीय मन्त्री सुदर्शन बराल,प्रदेश सभासद बसन्त घर्ती मगर, गा.पा. अध्यक्ष नारायण बहादुर जि. सि.

पाँचौ गाउँसभा दोश्रो बैठकबाट बजेट सर्वसम्मतबाट पारित |

मिति २०७६/०३/०९ गते बसेको रिब्दीकोट गा.पा.को पाँचौ गाउँसभा दोश्रो बैठकबाट बजेट सर्वसम्मतबाट पारित |

बजेटले सम्बोधन गरेका मूख्य-मूख्य कार्यक्रमहरु |

Pages

//