समाचार
रिब्दिकोटका ६८ जना विपन्न समुदायलाई स्वास्थ्य बिमा
म बनाउछु मेराे रिब्दीकाेट अभियान अन्तर्गत गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले आफुले पाउने सेवा सुविधा विपन्न नागरिककाे लागि स्वास्थ्य बिमा कार्यक्रममा लगाउनु भएको छ।।