FAQs Complain Problems

सूचना तथा समाचार

सूचना |

दस्तावेज: 

निशुल्क स्वास्थ्य शिबिर |

लायन्स क्लब अफ सैनामैना, लुम्बिनी मेडिकल कलेज र रिब्दीकोट गा.पा.को संयुक्त सहकार्य र साझेदारीमा गाउँपालिकाको वडा नम्बर ८ फेकमा निशुल्क स्वास्थ्य शिबिर आज सम्पन्न |

गणतन्त्र दिवसका उपलक्ष्यमा जलेश्वर मन्दिर परिसरमा सरसफाइ तथा बृक्षारोपण |

गणतन्त्र दिवस २०७६ का उपलक्ष्यमा जलेश्वर मन्दिर परिसरमा सरसफाइ तथा विभिन्न प्रजातिका फलफूल तथा बोट बिरुवा बृक्षारोपण कार्यक्रम गरी मनाइयो |

सामाजिक जवाफदेहिता सम्बन्धि प्रशिक्षण कार्यक्रम |

मिति २०७६/०२/०९ देखि ११ गते सम्म रिब्दीकोट गाउँपालिका र ग्रामिण विकास प्रशिक्षण केन्द्र नेपालगञ्ज ,बाँकेको  आयोजनामा सामाजिक जवाफदेहिता सम्बन्धि प्रशिक्षण कार्यक्रम बिषयक प्रशिक्षण कार्यक्रम रिब्दीकोट गाउँपालिकाको सभाहलमा सुरु |

महिलाका लागि कानुनी सचेतना सम्बन्धि १ दिने कार्यक्रम |

रिब्दीकोट गाउँपालिकाको आयोजनामा महिलाका लागि कानुनी सचेतना सम्बन्धि १ दिने  कार्यक्रम सम्पन्न |

Pages

//