FAQs Complain Problems

सूचना तथा समाचार

प्रमुख प्रशासकिय अधिकृत साथै अन्य कर्मचारीहरुलाई स्वागत |

मिति २०७६/०१/२२ गते आइतबार प्रमुख प्रशासकिय अधिकृत ऋषि अर्याल ज्यू,अधिकृत श्री भरतराज घिमिरे , अधिकृत श्री रुकलाल भट्टराई, लेखापाल श्री बिष्णु प्रसाद ढकाल र वडा सचिब श्री राम प्रसाद नेपालकोलाई रिब्दीकोट गाउँपालिका तथा पालिका स्तरीय कर्मचारी मिलन केन्द्रले संयुक्त रुपमा उहाहरुको स्वागत गर्यो | स्व

अपाङ्गता परिचय पत्र वितरण कार्यविधि पहिचान र लेखाजोखा सम्बन्धि तालिम |

रिब्दीकोट गाउँपालिकाको सहयोग र पाल्पा सि.वि.आर कार्यक्रम पाल्पाको आयोजनामा समुदायमा आधारित पुनस्थापना कार्यक्रम (सि.वि.आर निर्देशिक अनुसार) अपाङ्गता परिचय पत्र वितरण कार्यविधि पहिचान र लेखाजोखा सम्बन्धि तालिम रिब्दीकोट गाउँपालिका सबै वडा अध्यक्ष र समन्वय समितिका सदस्यहरु उपस्थितीमा  सम्पन्न भएको

गाउँपालिकास्तरीय प्र.अ. बैठक |

रिब्दीकोट गाउँपालिकास्तरीय प्र.अ.हरुको उपस्थितिमा मिति २०७६/०१/०४ गतेको दिन भर्ना अभियान २०७६ का साथै अन्य मुख्य मुख्य निर्णयहरु :

दस्तावेज: 

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग |

धुर्मुस सुन्तली फाउन्डेसनद्धारा चितवनको भरतपुरमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग गर्नुहुने ब्यक्तिहरुको विवरण |
१.ताल्तुंग मा.वि. पेलाचौरका सम्पूर्ण शिक्षक स्टाफहरुको तर्फबाट बिद्यालय प्र.अ. रिता रानाबाट रु ४५००|-

गुणस्तरीय सार्वजनिक शिक्षाका चुनौती र अवसर बिषयक अन्तरक्रिया कार्यक्रम |

मिति २०७५/१२/२८ गते रिब्दीकोट गाउँपालिका शिक्षा शाखाको आयोजना तथा सामाजिक श्रोत विकास केन्द्र नेपालको सहकार्यमा गुणस्तरीय सार्वजनिक शिक्षाका चुनौती र अवसर बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न  |

Pages

//