FAQs Complain Problems

सूचना तथा समाचार

शिक्षा तथा स्वास्थ्य सम्बन्धि विधेयक तर्जुमाका लागि सरोकारवाला छलफल |

शिक्षा तथा स्वास्थ्य  सम्बन्धि विधेयक तर्जुमाका लागि सरोकारवालासंग रिब्दीकोट ,७ बतासेमा छलफल सुरु|

शिक्षा तथा स्वास्थ्य सम्बन्धि विधेयक(ऐन) तर्जुमाका लागि सरोकारवाला संग छलफल |

शिक्षा तथा स्वास्थ्य  सम्बन्धि विधेयक(ऐन) तर्जुमाका लागि सरोकारवाला संग रिब्दीकोट -३, हार्थोक बाट छलफल सुरु|

मौरी घार तथा गोला ,टोपी .पन्जा सहितको कृषि सामग्रीहरुको वितरण |

कृषि प्रसार कार्यक्रम अन्तर्गत ५०% अनुदानमा  मौरी(५० घार ) घार तथा गोला ,टोपी पन्जा सहितको कृषि सामग्रीहरुको  वितरण गरियो |

कृषि फर्म दर्ताको शुभारम्भ |

रिब्दीकोट गा.पा .  अन्तरगत व्यवसायिक कृषि फर्म दर्ताको शुभारम्भ एक समारोहको बीच कृषि शाखा ,गा .पा अध्यक्ष तथा  प्रमुख प्रशासकीय अधिकृत ज्यूबाट प्रमाण पत्र वितरण गरियो |

नारी दिवसको अवसरमा वक्तृत्व कला प्रतियोगिता|

रिब्दिकोट गाउँपालिका र महिला हक आधिकार मञ्चको आयोजनामा १०८ औं  अन्तराष्ट्रिय  नारी दिवसको अवसरमा रिब्दिकोट गाउँपालिका  विकासको  लागि महिला को भूमिका बिषयमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न गरियो| कार्यक्रमको उद्घाटन पूर्व सभासद नारायाणी शर्मा ले गर्नु भयो | महिलालाई पनि आउने दिनमा गाउँपालिकाको मह

क्लिनिकल अपडेट एवं EOC सम्बन्धि ३ दिने कार्येक्रम |

क्लिनिकल अपडेट एवं EOC सम्बन्धि ३ दिने कार्येक्रम  आजबाट  रिब्दिकोट गाउँपालिको भवनमा सुरु| यो कार्येक्रमा गाउँपालिका अन्तरगत  ८ जना नर्सको सहभागिता रहेको छ|

कार्येक्रमका उदेश्यहरु |

Pages

//