मिति २०७५/०३/१३ गते रिब्दीकोट गाउँपालिका र वार्ड नं :८ फेक को आयोजनामा पोषण सम्बन्धि अनुशिक्षण तथा बालबालिकालाई टिफिन बक्स वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम वार्ड नं :८ फेक ताल्तुंङ सम्पन्न भयो |
आरन सुधारको लागि रिब्दीकोट गाउँपालिकाबाट ५० % अनुदान |
नीति तथा बजेट केन्द्रित दोश्रो गाउँ सभा |
मिति २०७५ साल असार ४ गते आगामी आ .व. २०७५/७६ को बजेट सम्बन्धि अन्तरक्रिय कार्यक्रम सम्पन्न |