FAQs Complain Problems

आयोजना किस्ता भुक्तानी र फरफारक

सेवा प्रकार:

लाग्ने समय: 
विल भरपाई रुजु गरी आवश्यकतानुसार अनुगमन समेत गरी वढीमा ७ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्राविधिक शाखा, लेखा शाखा, गा.पा. उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
रिब्दीकोट गाउँपालिका
सेवा शुल्क: 
निः शूल्क
आवश्यक कागजातहरु: 

१. किस्ता भुक्तानी/फरफारक निवेदन र वील भरपाई
२ सम्बन्धित वडामा मात्र संचालित वडा समितिको सिफारिस
तथा प्राविधिक प्रतिवेदन
३. योजना सम्पन्न भएको उपभोक्ता/निर्माण समितिको निर्णय
प्रतिलिपि तथा फोटाहरु
६. अनुगमन समितिको निर्णय/निरीक्षण प्रतिवेदन प्रतिवेदन
७. वडा सचिव/वडा अध्यक्ष/पालिकाको प्रतिनिधीको रोहवरमा
गरिएको सार्वजनिक परीक्षणको निर्णय प्रतिलिपी
८.खर्च सार्वजनिक सूचना फाराम
९ भौतिक तथा वित्तीय प्रगति प्रतिवेदन.
१०. गाउँपालिकाले तोकेका अन्य आवश्यक कागजातहरु