FAQs Complain Problems

कृषि तथा पशु फर्म दर्ता तथा नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
प्राबिधिकबाट स्थलगत अध्ययन गरी ७ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडाको सिफारिसमा सम्बन्धित शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
रिब्दीकोट गाउँपालिका
सेवा शुल्क: 
क)कुखुरा पालन तर्फ ५००वटा सम्मको निःशूल्क, ख)५०० –१००० वटा सम्म रु५०० ग),१००१ भन्दा माथी रु१०००। घ) भैसि,वंगुर तथा कृषि फर्म दर्ता रु५००। (नविकरण तर्फ रु५०% दस्तुर लाग्ने)
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्ति/संस्थाको निवेदन
२. वडा कार्यालयको सिफारिस
३.जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपी
४. संधियारहरुको सहमती
५.दूई प्रति पासपोर्ट साइजको फोटा

६.शाखाले तोके बमोजिमका अन्य कागजातहरु