समाचार
के गाउँपालिकामा नागरिता र पासपोर्ट बन्छ ?
नागरिता बनाउनको लागि वडाको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय तानसेन,पाल्पामा जानुपर्छ तर पासपोर्टको लागि वडाबाट सिफारिस आवश्यकता पर्दैन | यो दुवै सुबिधा हललाई गाउँपालिकाबाट उपलब्ध गरियको छैन |