FAQs Complain Problems

घर निर्माण पुर्ण/अांशिक सम्पन्न प्रमाण पत्र

सेवा प्रकार:

लाग्ने समय: 
प्राविधिकको स्थलगत निरीक्षण पश्चात १ दिन
जिम्मेवार अधिकारी: 
पूर्वाधार शाखा नक्सापास उपशाखा),प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
रिब्दीकोट गाउँपालिका
सेवा शुल्क: 
गाँउपालिकाको निर्णयनुसार
आवश्यक कागजातहरु: 

१. गा.पा. कार्यालयले उपलब्ध गराएको निवेदन,
२. नक्सा पासको सक्कल र प्रतिलिपि
३. पूर्जाको प्रतिलिपि, ना.प्र.प्रतिलिपि र फोटो २ प्रति
४. सम्पती कर तिरेको रसीद
५. चारै दिशावाट प्रस्ट देखिने घरको १/१ प्रति फोटो
६. प्राविधिकको स्थलगत निरीक्षण प्रतिबेदन