FAQs Complain Problems

घ वर्गको –निर्माण कार्य अनुमति पत्र) जारी,नविकरण तथा खारेजी |

सेवा प्रकार:

लाग्ने समय: 
वढीमा १५ दिन
जिम्मेवार अधिकारी: 
पूर्वाधार शाखा, राजश्व शाखा, गाउँकार्यपालिका प्रमुख प्रशासकीय अधिकृत,
सेवा दिने कार्यालय: 
रिब्दीकोट गाउँपालिका
सेवा शुल्क: 
दर्ता रु६०००। र असोज मसान्त सम्म नविकरण रु१५००। र चैत्र मसान्त सम्म रु३०००। प्रतिलिपीको रु५००।
आवश्यक कागजातहरु: 

१.व्यक्ति वा संस्थाको निवेदन
२.पासपोर्ट साइजको २ प्रति फोटो 
३ समिति(जाँचबुझ)ले अनुगमन गरि तोकिएका इक्वीपमेन्टहरु
भएको भनि सिफारिस गरेपछि
४.स्थायी लेखा नम्बर तथा घरेलुमा दर्ता भएको प्रमाण
५.कम्तीमा आइ ए वा सो सरह उत्र्तीण गरेका प्रशासन र लेखा
हेर्ने दुई जना कर्मचारी तथा सिभिल ई. विषयमा कम्तिमा
प्रमाणपत्र तह उत्तिर्ण प्राविधिक १ जना लाई नियुक्ति दिई
काममा लगाउने प्रत्र ।
६. अन्य कागजात गाउँपालिकाले तोके बमोजिम हुने छ ।