FAQs Complain Problems

ट्युसन कोचिङ्ग जस्ता अध्यापन सेवाको अनुमति

सेवा प्रकार:

लाग्ने समय: 
७ दिन भित्र
जिम्मेवार अधिकारी: 
शक्षा शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
रिब्दीकोट गाउँपालिका
सेवा शुल्क: 
रु५०००।
आवश्यक कागजातहरु: 

१) निवेदन सहित सञ्चालन गर्ने निकायको प्रस्तावनापत्र
२) सम्बन्धित वडा कार्यालयकोसिफारिस
३) गाउँपालिकाले तोकेको बैकमा ५० हजार रुपैया धरौटी
जम्मा गरेको प्रमाण
४) बहालमा भए कम्तिमा ५ वर्षको बहाल सम्झौता गरेको
प्रमाण
५) अध्यापन गर्ने जनशक्तिको शैक्षिक योग्यता प्रमाणपत्रको
प्रतिलिपी सहित पुर्ण विवरण
६) स्थलगत अनुगमन समितिको सिफारिस