FAQs Complain Problems

धार्मिक तिर्थस्थलको भ्रमण |

रिब्दीकोट गा.पा. को सहयोगमा परमानन्द बालबृद्ध कल्याण संघ तानसेन पाल्पाको आयोजनामा रिब्दीकोट गा.पा का वडा नं १ देखि वडा नं ८ सम्मका प्रत्येक वडाका २ जोडी दलित जेष्ठ नागरिक ,प्रत्येक वडाका दलित महिला सदस्य र १ जना कार्यपालिका सदस्य सहितको संयुक्त टोलि तीर्थाटनको लागि मिति २०७६/०२/०५ देखि ६ गते सम्मको लागि विभिन्न धार्मिक  तिर्थस्थल भ्रमण |

आर्थिक वर्ष: