FAQs Complain Problems

धितो मूल्यांकन तथा आयश्रोत प्रमाणित |

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन वा सर्जमिन गरेको हकमा ३ दिन भित्र |
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य तथा प्राविधिक |
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
पाचँलाख सम्म :रु१०००।, दशलाख सम्म : रु१५००।,वीशलाख सम्म रु२५००।,तीस लाख सम्म :रु३५००।,चालीस लाख सम्म : रु४५००। र चालीस लाख भन्दा वढीमा प्रतिलाखमा रु५००। थप लाग्नेछ ।
आवश्यक कागजातहरु: 

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. ना. प्र. प. को प्रतिलिपि
३ जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
४.व्यवसाय वा फर्मको पान वा दर्ता प्रमाणपत्र
५. घर भाडा बापत प्राप्त आयमा बहाल कर तिरेको प्रमाण र
गाउँपालिकालाई बहाल कर बुझाएको रसिदको प्रतिलिपि
व्यवसायबाट आयश्रोत प्रमाणीत गर्नु परेमा
१ स्थानीय तहमा दर्ता/नवीकरण भएकोप्रमाणपत्रको प्रतिलिपि
२ आन्तरीक राजश्व कार्यालयमा दर्ता प्रमाणपत्रको प्रतिलिपि
३ अघिल्लो आ. ब. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि 
४ अघिल्लो आ. ब. को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि