FAQs Complain Problems

नक्सा पास

सेवा प्रकार:

लाग्ने समय: 
नक्सा पासको कार्य प्रारम्भ भए पछी १६ दिन देखि ३० दिन भित्र
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
रिब्दीकोट गाउँपालिका
सेवा शुल्क: 
गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१.गा.पा. कार्यालयले उपलब्ध गराएको फाराम,
२. जग्गाधनी दर्ता प्रमाण पूर्जाका प्रतिलिपि ,
३. ना.प्र.प.को प्रतिलिपि र फोटो २ प्रति ,
४. नापी शाखाबाट प्रमाणित (ब्लु प्रिन्ट/ट्रेस)
५. ईन्जिनियरीङ्ग काउन्सीलमा दर्ता भएको ईन्जिनियरहरुले
बनाएको राष्ट्रिय भवन निर्माण आचारसंहिता २०७२ अनुसार
भवनको नक्सा
६. ईन्जिनियरको काउन्सील दर्ता प्रमाण पत्र
७. नियमानुसार कर तिरेको रसिद
८ साँध सधियारको मन्जुरी ,
९गाउँपालिकाले थप कागजात माग गर्न सक्ने ।