FAQs Complain Problems

पाँचौ गाउँसभा दोश्रो बैठकबाट बजेट सर्वसम्मतबाट पारित |

मिति २०७६/०३/०९ गते बसेको रिब्दीकोट गा.पा.को पाँचौ गाउँसभा दोश्रो बैठकबाट बजेट सर्वसम्मतबाट पारित |

बजेटले सम्बोधन गरेका मूख्य-मूख्य कार्यक्रमहरु |

  • आफ्नो वडा आफै बनाऊँ |
  • एक घर एक धारा |
  • सेतो घर कार्यक्रम अन्तरगत खरको छानामुक्त गाउँपालिका |
  • दुध र टमाटरमा उत्पादनमा आधारित अनुदान (दुधमा प्रति लि.१ रुपैया ,टमाटरमा १ रुपैया देखि २ रुपैया ५० पैसा सम्म )
  • मुटु ,क्यान्सररोगीलाई दिइदैआएको ४ हजारमा वृद्धि गरि ६ हजार उपलब्ध गराइने |
  • रिब्दीकोट रोजगार कार्यक्रम |
  • सुत्केरीलाई अतिरिक्त भत्ता|
  • वि.स.२०७७ लाई रिब्दीकोट पर्यटन वर्ष मनाउने |
  • कृषि तथा पशु क्षेत्रमा अनुदान |
  • एक वडा बहुपोखरी लाई निरन्तता
  • पाडापाडी,बाख्रा पालन
  • दिवा खाजा |
  • शिक्षाको  गुणस्तर सुधारको लागि मापदण्डमा आधरित सहयोग
  • अति बिपन्न कुमाल समुदायका बलबालिका हरुको बाहुल्यता रहेको जोगिथुम  स्थित बिद्यालयमा दिवा खाजा | आदि

 

 

आर्थिक वर्ष: