FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ |

 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस गाउँपालिकामा सूचिकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारी प्रत्याभूत गराउने उद्धेश्यले प्रथम चरणमा ऐतिहासिक रिब्दीकोट क्षेत्र तथा जलेश्वर मन्दिर क्षेत्रमा परिचालन गरी वेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्ने कार्यक्रमको विशेष समारोहका विच शुभारम्भ |

आर्थिक वर्ष: