FAQs Complain Problems

प्रमुख प्रशासकीय अधिकृत श्री अनिल पौडेल ज्यू एबंम लेखापाल श्री तेज राज अधिकारीको बिदाई कार्यक्रम |

रिब्दीकोट गाउँपालिकाको  स्थापना काल देखी नियमित रुपमा काम काज गर्दै आउनुभएका प्रमुख प्रशासकीय अधिकृत श्री अनिल पौडेल ज्यूको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा हुनुभएको एबंम लेखापाल श्री तेज राज अधिकारीले स्वेच्छिक अवकास लिनुभएकोले गाउँपालिका तथा पालिका स्तरीय कर्मचारी मिलन केन्द्रले संयुक्त रुपमा उहाहरुको उज्ज्वल भविष्यको कामना गर्दै  बिदाई कार्यक्रम संचालन गर्दाका केहि झलकहरु |

आर्थिक वर्ष: