FAQs Complain Problems

योजना तर्जुमा तथा पुर्व बजेट सम्बन्धि अन्तरक्रिया |

मिति २०७६/०२/२० गते आर्थिक बर्ष २०७६/०७७ को लागि योजना तर्जुमा तथा पुर्व बजेट सम्बन्धी छलफल तथा अन्तरक्रिया बिभिन्न राजनीतिक दल,बुद्धिजीवी ,संघ सस्थाका प्रतिनिधिहरु लगायतको उपस्थितिमा रिब्दीकोट गाउँपालिकाको सभा हालमा सम्पन्न भएको छ |

आर्थिक वर्ष: